Jump to content

User:Linus Khadka

From Wikipedia, the free encyclopedia

________हाजिरीजवाफ प्रश्न श्रृङ्खला __________

----------------कुल प्रश्न सङ्ख्या ःः ५६--------------------

१.भारतको राजधानी नयाँ दिल्ली भए बेलायतको राजधानी के हो?- लण्डन

२.सङ्खुवासभा जिल्लाको कुल क्षेत्रफल कति हो? -३४८० बर्ग किलोमिटर

३.खुकुरीको लागि प्रसिद्ध जिल्ला कुन हो? -भोजपुर

४.सप्तकोशीको सबैभन्दा ठूलो सहायक नदी कुन हो? -अरुण

५.फृजमा  कुन ग्यास प्रयोग गरिन्छ? -अमोनिया

६.बिहान अन्डा पर्ने चरा कुन हो? -हाँस

७.सिंह दरबार कसले बनाउन लगाएका हुन्? -चन्द्र शमशेर

८.सहिद दिवस कहिले मनाइन्छ? -माघ १६

९.नेपालको राष्ट्रिय खेल कुन हो?- भलिबल

१०.विश्व कप क्रिकेट प्रतियोगिता २०१९ को उपाधि विजेता टोली कुन हो? -इङ्ल्याण्ड

११.पानीको रासायनिक नाम के हो? -H2O

१२.एसियाको ज्योति भनेर कसलाई चिनिन्छ?- गौतम बुद्ध

१३.नेपालको सबैभन्दा गहिरो ताल कुन हो? -से फोक्सुन्डो

१४.आयोडिनको कमीले कुन रोग लाग्छ? -गलगाँड

१५.२०१८को विश्व कप फुटबल प्रतियोगिता कुन देशमा आयोजना भएको थियो? -रुस

१६.विश्वको सबैभन्दा लामो नदी कुन हो? -नाइल

१७.सगरमाथाको सफल आरोहण गर्ने प्रथम नेपाली को हुन्?- तेन्जिङ नोर्गे शेर्पा

१८.CPU को पुरा रुप के हो?- Central Processing Unit

१९.नेपालको चेरापुजी भन्नाले कुन ठाउँलाई चिनिन्छ?- पोखरा (लुम्ले)

२०.घामको प्रकाशमा कुन भिटामिन पाइन्छ? - भिटामिन D

२१.भलिबल खेलमा प्रत्येक टिममा कति जना खेलाडी हुन्छन्? -६

२२.नेपाल सरकारले कहिले राष्ट्रिय दिवस मनाउँछ? - असोज ३

२३.प्रथम नेपाली वैज्ञानिक को हुन्? - गेहेन्द्र शमशेर

२४.प्रदेश नं १मा कतिवटा जिल्ला छन्? - १४

२५.विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मुलुक कुन हो? - जापान

२६.युरोप भ्रमण गर्ने प्रथम राणा प्रधानमन्त्रीको हुन्? - जङ्गबहादुर

२७.नेपाली इतिहासमा विद्यालयका पिता भनेर कसलाई चिनिन्छ? - पद्म शमशेर

२८.सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो?- बुध (Mercury)

२९.विश्व कप फुटबल प्रतियोगिता कति वर्षको अन्तरालमा आयोजना हुन्छ?- हरेक ४ वर्ष

३०.चेस बोर्डमा कतिवटा बक्स हुन्छन्? - ६४

३१.वैकुण्ठ मानन्धर कुन खेलसँग सम्बन्धित छन्? - एथ्लेटिक्स (दौड)

३२.१३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) कुन देशमा आयोजना हुँदैछ?- नेपालमा

३३.मुना मदनका रचयिताको हुन्? - महाकवि लक्ष्मीप्रसाद देवकोटा

३४.नेपालमा माछाका लागि प्रसिद्ध ठाउँ कुन हो? - बार्हविसे

३५.१०००को रोमन नम्बर कति हो?- M

३६.१ देखि १० सम्मको जोड कति हुन्छ? - ५५

३७."उद्देश्य के लिनु, उडी छुनु चन्द्रमा एक" यो कसको अभिव्यक्ति हो?- महाकवि लक्ष्मीप्रसाद देवकोटा

३८.१० जनाले एक अर्कासँग हात मिलाउदा कुल कति पटक हात मिलाइयो? - ४५

३९.शिरिसको फूल कसको कृति हो? - पारिजात

४०.दक्षिण एसियाली सङ्गठन सार्कमा कति सदस्य राष्ट्र छन्? - ८

४१.विश्वमा सबैभन्दा बढी बोलिने भाषा कुन हो? - चिनियाँ

४२.भारत स्वतन्त्र राष्ट्र हुनु अघि कसको शासन थियो? - ब्रिटिस

४३.आदिकवि उपनामले कसलाई चिनिन्छ? - भानुभक्त आचार्य

४४.नेपाली चलचित्र जगतमा कसलाई महानायक भनिन्छ?- राजेश हमाल

४५.नेपालमा मात्र पाइने चरा कुन हो? - काँडे भ्याकुर

४६.वैज्ञानिकका पनि वैज्ञानिक भनेर कसलाई भनिन्छ? - थोमस अल्बा एडिसन

४७.पाकिस्तान कुन महादेशमा पर्दछ?- एसिया

४८.माइक्रोसफ्ट कुन देशको कम्पनी हो? - अमेरिका (USA)

४९.प्रदेश नं १का मुख्य मन्त्री को हुन्? - शेरधन राई

५०.होम गरिने अन्नलाई के भनिन्छ? - चरू

५१.धान नाच कुन जातिमा प्रचलित छ? - लिम्बू

५२.नेपालका अन्तिम शाहवंश राजा को हुन्?- ज्ञानेन्द्र शाह

५३.वर्तमान चिनियाँ राष्ट्रपतिको नाम के हो?- सी जिङ पिङ

५४.हास्यव्यग्य कलाकार "धुर्मुस" वास्तविक नाम के हो?- सिताराम कट्टेल

५५.पाथीभरा देवीको मन्दिर नेपालीको कुन जिल्लामा अवस्थित रहेको छ? - ताप्लेजुङ

५६.जापानको मुद्रालाई के भनिन्छ? - यान

---------_____________समाप्त __________---------